सुनको मूल्यमा भारी गिरावट, कतिमा भइरहेको छ कारोबार ?
nepalviews.com
. २ घण्टा अघि
काठमाडौं । सुनको मूल्यमा आइतबार भारी गिरावट आएको छ । शुक्रबार प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ३ लाख रुपैयाँ कायम भएको छ । बिहीबार हालसम्मकै उच्च ३ लाख ३९ हजार ...
Comment
Liked by: