उच्च मूल्यबाट घट्यो सुन, कति पुग्यो तोलाको ?
onlinekhabar.com
. २ घण्टा अघि
१८ माघ, काठमाडौं । नेपाली बजारमा दिनहुँ नयाँ रेकर्ड राखेको सुनको भाउ ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा १८ हजार ८ सय रुपैयाँले घटेको हो । आज सुनको भ...
Comment
Liked by: