तोलामा १८ हजार ८०० घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
lokaantar.com
. २ घण्टा अघि
नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य तोलामा १८ हजार ८०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै सुनको मूल्य तोलाको तीन लाख रूपैयाँमा झरेको छ ।
...
Comment
Liked by: