राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै
rajdhanidaily.com
. २ घण्टा अघि
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) जापानको औपचारिक भ्रमणमा जाने भएका छन् । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपत...
Comment
Liked by: