साइबर ब्यूरो रहेको भोटाहिटीस्थित भवन महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
barnanmedia.com
. २ घण्टा अघि
नेपाल प्रहरीको साइबर ब्यूरो कार्यालय रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरपालिकालाई प्रयोग गर्न दिन गृहमन्त्रालयले सहमति प्रदान गरेको छ। ब्यूरोले प्रयोग गर्दै आएको कित्ता नम्बर ३५३, ३५४ र ३५५ को...
Comment
Liked by: