डिसहोम इन्टरनेटकाे ‘सर्भिस अन डोर’ अभियान : अब ग्राहकले घरमै सुविधा पाउने
sutranews.com
. १३ घण्टा अघि
काठमाडाैं । डिसहोम इन्टरनेटले ‘सर्भिस अन डोर–एसओडी’ अभियानको सुरुवात गरेको छ। आफ्ना इन्टरनेट सेवाहरूलाई अझ सहज, छरितो र ग्राहक–केन्द्रित बनाउने उद्देश्यका साथ “एसओडी” अभियान औपचारिक रूपमा सार्वजनिक...
Comment
Liked by: