'नेपालीको एउटा सपना पूरा भयो, अब पूर्वाधार र खेलाडीमा लगानी गर्नुपर्छ'
bbc.com
. ३ महीना अघि
नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले एशिया कप अन्तर्गत भारत र पाकिस्तान जस्ता बलिया टोलीसँग प्रतिस्पर्धी क्रिकेट प्रतियोगिता खेलेपछि एउटा सपना पूरा भएको बताएका छन्।
तर खेलमा नयाँ उपलब्धि हासिल गर्न उनले अब क्रिकेट पूर्वाधार विकास र खेलाडीमा लगानी गर्न ढिलाइ नगर्न सुझाएका छन्।
एशिया कपपछि अब नेपाली क्रिकेट कसरी अघि बढ्नुपर्छ भन्ने विषयमा पूर्व कप्तान खड्कासँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।
Comment

Liked by: