अस्ट्रेलियामा भूकम्प प्रतिरोधी इन्जिनियरिङमा काम गर्ने 'डाक्टर'
setopati.com
. १ घण्टा अघि
अर्घाखाँची घर भएका इन्जिनियर तिलक पोखरेल हाल अस्ट्रेलियाको मेलबर्नमा बस्छन्। उनी अस्ट्रेलिया बस्न थालेको १६ वर्ष भयो। स्विनबर्न युनिभर्सिटी अफ टेक्नोलोजीमा पढाउने उनले विद्यावारिधि गरेका छन्। उनी...
Comment
Liked by: