ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन
clickmandu.com
. १ घण्टा अघि
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १४४ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १९ लाख ९५ हजार रुपैयाँ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्य...
Comment
Liked by: