नीति तथा कार्यक्रम पारितसँगै शिक्षक व्यवस्थापन, डिजिटल शिक्षा योजनालाई बजेट!
himalpress.com
. ५६ मिनेट अघि
काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम बिहीबार संघीय संसद्बाट बहुमतले पारित भएको छ। पारित नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई समता र समृद्धिको आधारका रूपमा स्थापित...
Comment
Liked by: