ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व संकलन
nepalsamaya.com
. १ घण्टा अघि
काठमाडौं- बितेका २४ घण्टामा दुई हजार १४४ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु १९ लाख ९५ हजार राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अन...
Comment
Liked by: