लगातार वर्षा र असिनाले बैतडीमा बालीनालीमा क्षति
gorkhapatraonline.com
. १ घण्टा अघि
बैतडीमा केही दिनयता लगातार भइरहेको वर्षा र असिनाले गहुँबाली, तरकारी तथा फलफूल खेतीमा व्यापक क्षति पुगेको छ । दैनिकजसो पानीसँगै असिना पर्न थालेपछि किसान चिन्तित बनेका छन् । किसानका अनुसार धेरै स्था...
Comment
Liked by: