मन्त्रिपरिषदको बैठक बस्दै
emountaintv.com
. २ बर्ष अघि
काठमाडौं, १५ जेठ । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । सिंहदरबारमा २ बजे बैठक बोलाइएको छ । आजको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ । आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले ...
Comment

Liked by: