साइड लाइट नबाल्ने १४९ जनालाई कारबाही, एकैदिन १९ लाख ९५ हजार सङ्कलन
corporatenepal.com
. १ घण्टा अघि
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १४४ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ९५ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका...
Comment
Liked by: