ताँजाकोटमा सात महिनादेखि फोरजी सेवा अवरुद्ध
gorkhapatraonline.com
. ५३ मिनेट अघि
हुम्ला जिल्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिका का अधिकांश वस्तीमा विगत सात महिनादेखि नेपाल टेलिकमको फोरजी सेवा अवरुद्ध हुँदै आएको छ । गाउँपालिका केन्द्र छप्रेलासहित ११ वटा वस्तीमा लामो ...
Comment
Liked by: