इथोपियामा भेटियो नयाँ भाइरस, डब्ल्यूएचओले दियो यस्तो चेतावनी
kharibot.com
. १ घण्टा अघि
काठमाडौँ । कुनै नयाँ भाइरस आउँदा संसारले कोरोना भाइरस महामारीलाई सम्झिने गर्दछ । इथोपियामा भेटिएको नयाँ भाइरसलाई 'मारबर्ग' भनिएको छ र यसको पहिलो केस पूर्वी अफ्रिकी देश इथियोपियामा रिपोर्ट गरिएको छ ।
सम्बन्धित विषयहरू
Comment
Liked by: