रुखबाट खसेर युवकको मृत्यु
kharibot.com
. ३० दिन अघि
ढोरपाटन (बागलुङ)। बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज बिहान मृत्यु भएको हो ।
Comment
Liked by:
उस्तै समाचारहरू
रुखबाट खसेर बागलुङमा युवकको मृत्यु
onlinekhabar.com
. ३० दिन अघि
रुखबाट खसेर एक युवकको मृत्यु
nepalsamaya.com
. ३० दिन अघि
रुखबाट खसेर एक जनाको मृत्यु
khabarhub.com
. ३० दिन अघि