दार्चुला–तिङ्कर सडक : न्यून बजेटप्रति स्थानीय चिन्तित
gorkhapatraonline.com
. १ घण्टा अघि
दार्चुलास्थित नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी–कोठेधार–तिङ्कर सडक योजनामा सरकारले न्यून बजेट विनियोजन गर्न लागेको विषय बाहिर आएपछि यहाँका स्थानीय चिन्तित भएका छन् । दार्चुलाका प्रतिनिधि सभ...
Comment
Liked by: