एक महिनामा पाथीभराको भेटी एक करोड ६ लाख
himalpress.com
. ५६ मिनेट अघि
ताप्लेजुङ- पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड ६ लाख २८ हजार भेटी संकलन भएको छ। वैशाख महिनामा उक्त भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन...
Comment
Liked by: