गोसाईँकुण्डबाट फर्कँदा लेक लागेर अस्वस्थ बनेका यात्रुको नेपाली सेनाले उद्धार गरी अस्पताल पुर्यायो
himalpress.com
. ५१ मिनेट अघि
काठमाडौँ- रसुवाको गोसाईँकुण्ड क्षेत्रबाट फर्कने क्रममा लेक लागेर अस्वस्थ भएका एक पुरुषको नेपाली सेनाले उद्धार गरेको छ। नेपाली सेनाअन्तर्गत श्रीनाथ गणबाट खटिएको टोलीले काठमाडौँ निवासी उक्त पुरुषलाई...
Comment
Liked by: