कावासोतीको मकैबारीमा भाले गैँडा मृत फेला
gorkhapatraonline.com
. १ घण्टा अघि
नवलपुरको कावासोती नगरपालिका–१ स्याउलीस्थित मकैबारीमा दुर्लभ एकसिङ्गे भाले गैँडा मृत फेला परेको छ । अन्दाजी १०–१२ वर्षको गैँडा मृत फेला परेको घटनास्थलमा रहेका डिभिजन वन अधिकृत विष्णुप्रसाद अधिकारीले...
Comment
Liked by: