पाथीभरामा एक महिनामा एक करोड छ लाख भेटी
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
पाथीभरा देवीस्थानमा एक महिनामा एक करोड छ लाख २८ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ। वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउन...
Comment
Liked by: