पाथीभरा मन्दिरमा बैशाख महिनामा एक करोड भन्दा बढी भेटी संकलन
kathmandupati.com
. १ घण्टा अघि
काठमाण्डु- ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरमा बैशाख महिनामा एक करोड छ लाख २८ हजार भेटी संकलन भएको छ । सो रकम बराबरको भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । चैत र वैशाखमा पाथीभरा...
Comment
Liked by: