महाधिवेशनबाट रवि लामिछाने नै सभापति बन्नुहुन्छः रास्वपा महामन्त्री बुर्लाकोटी
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको आसन्न महाधिवेशनबाट रवि लामिछाने नै सभापति बन्ने पूर्वघोषणा गरेका छन् । अन्य पदहरुमा कोको जाने भनेर छलफल ...
Comment
Liked by: