मकैबारीमा मृत गैँडा भेटियो
nepalnews.com
. १ घण्टा अघि
नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा एउटा भाले गैँडा मृत फेला परेको छ। स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा आज बिहान गैँडा मृत फेला परेको डिभिजन वन कार्याल...
Comment
Liked by: