प्रधानमन्त्री संसद् आउँछन् कि आउँदैनन्? प्रतिनिधिसभा बैठक आज तनावपूर्ण बन्ने संकेत
barnanmedia.com
. १ घण्टा अघि
प्रतिनिधिसभा को आज बिहान ११ बजे बस्ने बैठक राजनीतिक रूपमा निकै तनावपूर्ण बन्ने संकेत देखिएको छ। बैठकका लागि ६ वटा कार्यसूची तय गरिए पनि सबैको ध्यान प्रधानमन्त्री संसद्मा उपस्थित हुन्छन् कि हुँदैनन्...
Comment
Liked by: