एकै दिन सुनको मूल्य ४ हजार रुपैयाँले घट्यो, तोलाको कति ?
arthasansar.com
. १ घण्टा अघि
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ४ हजार रुपैयाँ र चाँदी ३५५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको छ ।...
Comment
Liked by: