विजय लघुवित्तका सीईओ बसन्तराज लम्सालले दिए राजीनामा
corporatenepal.com
. १ घण्टा अघि
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाका सीईओ बसन्तराज लम्सालले राजीनामा दिएका छन् । उनले यही बैशाख २८ गते दिएको राजीनामा बैशाख ३१ गते बसेको बैठकले जेठ २ गतेबाट लागू हुने गरी स्वीकृत गरेको कम्पनी...
Comment
Liked by: