पाकिस्तानमा आत्मघाती आक्रमण : नौजनाको मृत्यु २१ घाइते
gorkhapatraonline.com
. १ घण्टा अघि
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्काउट्स क्याम्पमा भएको आत्मघाती आक्रमणमा नौ जना सुरक्षाकर्मीको मृत्यु हुनुका साथै २१ जना घाइते भएको जनाइएको छ । बिहीबार राति पाकिस्तानको उत्तरपश्चिमी प्रान्त...
Comment
Liked by: