२०४६ यताका सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिन सुरु, १६ श्रेणीलाई ३० दिनभित्र विवरण बुझाउन निर्देशन
barnanmedia.com
. १ घण्टा अघि
सम्पत्ति छानबिन आयोगले विगत र वर्तमानका सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। आयोगले २०४६ सालदेखि २०८२ चैत मसान्तसम्म विभिन्न सार्वजनिक पदमा बसेका १६ श्रेणी...
Comment
Liked by: