भिमादको कमाल, किसान मालामालः राष्ट्रिय फल बेचेर ३ करोड
palikakhabar.com
. १४ दिन अघि
तनहुँ- भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर करिब ३ करोड आम्दानी गरेका छन् । नगरपालिकाका ४ वडाका किसानले यस वर्ष सुन्तला बिक्री गरी २ करोड ९० लाख रुपैयाँ आम्दानी गरेका हुन् ।
Comment
Liked by:
उस्तै समाचारहरू
भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड
kharibot.com
. १४ दिन अघि