मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
ratopati.com
. १ घण्टा अघि
लमजुङ । मोटरसाइकलको ठक्करबाट आज यहाँ एक वृद्धको मृत्यु भएको छ । बेँसीसहर नगरपालिका–१ उदिपुरबाट रामचोक बेँसीतर्फ गइरहेको मोटरसाइकलले सोही स्थानका ७४ वर्षीय महनिधि सेढाइँको मृत्यु भएको हो । जिल्ला प...
Comment
Liked by: