कोरला सडकमा पाँच वटा पुल निर्माणका लागि स्रोत सहमति
nepalnews.com
. १ घण्टा अघि
मुस्ताङ। उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)सडक आयोजनाअन्तर्गत पाँच वटा पुल निर्माणका लागि रु ९६ करोड ८० लाख स्रोतको सहमति प्राप्त भएको छ। मालढुङ्गा–बेनी र बेनी–जोमसोम सडकखण्...
Comment
Liked by: