धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्षसहितको भ्रष्टाचार मुद्दामा प्रमाण बुझ्ने आदेश
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । धनुषाको धनौजी गाउँपालिकाका पूर्वअध्यक्ष बद्रीनारायण सिंहसहित ९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले प्रमाण बुझ्ने आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल,...
Comment
Liked by: