ह्वाट्सएपमा अडियो मेसेज सुन्ने बित्तिकै डिलिट हुने फिचर आउँदै
techpana.com
. १ बर्ष अघि
काठमाडौं । मेसेजिङ एप ह्वाट्सएपले अडियो मेसेजमा 'भ्यु वन्स' फिचर ल्याउने भएको छ । एक ब्लग पोस्टमार्फत कम्पनीले अडियो मेसेज एक पटक मात्र सुन्न मिल्ने फिचर ल्याउन लागेको जानकारी दिएकाे हाे ।
Comment

Liked by: