जेनजी आन्दोलनको मौका छोपी कारागारबाट फरार कर्तव्य ज्यान मुद्दाका कैदी पक्राउ
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा आजीवन कैद सजाय काटिरहेका एक कैदी करिब नौ महिनापछि काठमाडौंबाट पक्राउ परेका छन् । गत साल भदौमा भएको जेनजी आन्दोलनको फाइदा उठाउँदै कास्की कारागारबाट फरार भएका खोटाङक...
Comment
Liked by: