एक मुठ्ठी बादल, लाइफ ड्यामेजसहितका ४ फिल्म हलमा
onlinekhabar.com
. १ घण्टा अघि
काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा दुई नेपालीसहितका ४ फिल्म प्रदर्शनमा आएका छन् । नेपाली भाषाका ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’सहित पपस्टार बिली इलिसको कन्सर्ट टूर फिल्म ‘बिली इलिस : हिट मी हार...
Comment
Liked by: