३ करोड घुस अस्वीकार गरेपछि जग्गा प्रकरणमा अनावश्यक आरोप लगाए : पर्यटनमन्त्री किराती
canadanepal.com
. २ बर्ष अघि
काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कागेश्वरी मनोहरा नगरपालिमा पर्ने साबिक गोठाटारमा रहेको जग्गा प्रकरणमा आफुलाई अनावश्यक आरोप लगाएको बताएका छन् ।
Comment

Liked by: