लाली र करेन्ट चाउचाउसँगै क्रयाकर बिस्कुट पनि स्वास्थ्यका लागि अहितकर, फिर्ता गर्न आदेश
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालीद्वारा उत्पादित क्रायकर बिस्कुट स्वास्थ्यका लागि हानिकारक भेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ। ...
Comment
Liked by: