सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार नाघ्यो
setopati.com
. २ घण्टा अघि
नेपाली बजारमा आज (अइतबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत शुक्रबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको...
सम्बन्धित विषयहरू
Comment
Liked by: