कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन असफल
reportersnepal.com
. ४ बर्ष अघि
काठमाडौं, ३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन असफल भएका छन् । आज प्रदेश सभामा भएको मतदानमा उनको पक्षमा बहुमत नपुगेपछि विश्वासको मत लिन असफल भएका हुन् । मुख्यमन्त्री शाहीको पक्षमा १८ मत परेको थियो । विपक्षमा १९ मत पर्न सक्यो । शाहीको पक्षमा माओवादी केन्द्र ...
Comment

Liked by: