चितवनमा डेंगु र स्क्रब टाइफसका संक्रमित बढे
khabarhub.com
. १ घण्टा अघि
चितवन– चितवनमा डेंगु र स्क्रब टाइफस संक्रमण बढ्दो क्रममा देखिएको छ । जनस्वास्थ्य कार्यालय, चितवनले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म जिल्लामा डेंगुका २ सय ६० तथा स्क्रब टाइफसका ७ सय ८३ संक्रमित...
Comment
Liked by: