भारत र यूएईबीच एलपीजी ग्यास आपूर्ति सम्झौता, मोदीलाई एफ-१६ फाइटर जेटले दिए सुरक्षा
khabarhub.com
. १ घण्टा अघि
नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यूएई भ्रमणका क्रममा बिहीबार अबुधाबी पुगेका छन्। उनको विमानलाई यूएई एयरफोर्सका एफ-१६ लडाकु विमानहरूले सुरक्षा एस्कर्ट दिए।
Comment
Liked by: