सुनको मूल्यमा फेरि रेकर्ड, तोलाकै २ लाख ७० हजार ६ सय पुग्यो
ekantipur.com
. २ घण्टा अघि
काठमाडौँ — पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ १ हजार ३ सय रुपैयाँले बढेको हो ।...
Comment
Liked by: