पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री खानको निर्णय बदर
newspolar.com
. ४ बर्ष अघि
काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटन गर्ने कदम गैरकानुनी भएको विघटन को निर्णय बदर गरिदिएको छ। बिहीबार साँझ अदालतले संसद विघटन गर्ने निर्णय बदर गरिदिएको हो ।
Comment
Liked by: