पुटिनको चीन भ्रमणको तयारी अन्तिम चरणमा
gorkhapatraonline.com
. १ घण्टा अघि
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आगामी चीन भ्रमणको तयारी लगभग सम्पन्न भएको र आधिकारिक मिति चाँडै घोषणा हुने अपेक्षा गरिएको रूसी समाचार एजेन्सी तासले क्रेमलिनलाई उदृत गर्दै जनाएको छ । पत्रकारसँगको ...
Comment
Liked by: