मनोज पण्डित सेन्सर बोर्ड सदस्य नियुक्त
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)को सदस्यमा चलचित्र निर्देशक मनोज पण्डित नियुक्त भएका छन् । सूचना तथा सञ्चार मन्त्रालय मातहतमा रहने बोर्ड सदस्यमा पण्डित नियुक्त भएका हुन् ।...
Comment
Liked by: