तेह्रथुममा बाँदर धपाउने अभियान- गुलेली र मट्याङ्ग्रा बोकेर जंगल पुगे गाउँले र कर्मचारी
lokaantar.com
. १ घण्टा अघि
तेह्रथुमको लालीगुराँस नगरपालिकाको रत्न माध्यमिक विद्यालयका शिक्षक बलि तेयुङ लिम्बुले बिहीबार सामाजिक सञ्जालमा शिक्षकहरूको एक तस्वीर अपलोड गरे । जसको क्याप्सन लेखिएको छ- भोलि बादर धपाउन जाने टिम ! ...
Comment
Liked by: