'बलुन' देखेर अचम्म मान्थे, अहिले आफैं उडाउँछन् आकाशमा!
setopati.com
. १ बर्ष अघि
विक्रम बादे सानै छँदा मुखले हावा भरेर बलुन फुलाउँथे र खेल्थे। भक्तपुर, ठिमीका स्थायी बासिन्दा उनले एक दिन आकाशमा बलुन उडेको देखे। उनलाई बलुन सानो र हातले खेल्ने मात्र हुन्छ भन्ने लाग्थ्यो। आकाशमा...
Comment

Liked by: