सिभिल अस्पतालले भर्ना भएका विरामीलाई नि:शुल्क खाना दिने
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
निजामती कर्मचारी (सिभिल) अस्पतालले अस्पतालमा भर्ना भइ उपचाररत रहेका अन्तरङ्ग सेवाका विरामीलाई शुक्रबारदेखि नि:शुल्क खाना दिने भएको छ। अस्पतालले सूचना निकालेर शुक्रबार (२०८३ जेठ १) देखि अस्पतालमा भ...
Comment
Liked by: